मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

हल गोरु पाल्ने किसानलाई नगरपालिकाले १० हजार अनुदान दिने

news24nepal.tv · Wed Jan 04 00:28:20 GMT 2023

चौतारा । सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिकाले हलगोरु पाल्ने किसानलाई प्रोत्साहन स्वरुप रु १० हजार अनुदान दिने भएको छ ।

कृषि उत्पादनमा आत्मनिर्भर बनाउने उद्देश्यले किसानलाई अनुदान दिने कार्यक्रम ल्याएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (news24nepal.tv)