मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

पुटिनसँग वार्तापछि ट्रम्पले गरे जेलेन्स्कीलाई फोन, सोमबार अमेरिकामा हुनेछ भेट

barnanmedia.com · Sat Aug 16 22:44:24 GMT 2025

ह्वाइट हाउसका प्रेस सचिव क्यारोलिन लेभिटले अलास्काबाट वासिङ्टन डीसी फर्कने क्रममा राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसँग लगभग एक घण्टा ‘लामो कुराकानी’ गरेको बताएकी छन्।

बीबीसीका अनुसार उनले पत्रकारहरूलाई ट्रम्पले नेटो देशका नेताहरूसँग पनि फोनमा कुरा गरेको जानकारी गराइन्।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)