आज हरि बाेधनी एकादशी, तुलसीको विवाह
Ujyaaloonline.com · Mon Nov 15 01:13:03 GMT 2021
काठमाण्डाै - आज कात्तिक शुक्ल एकादशीका दिन तुलसीको विवाह र विशेष पूजा गरी हरि बोधिनी एकादशी पर्व मनाइँदैछ ।
असार शुक्ल एकादशी अर्थात हरि शयनी एकादशीका दिन घरघरमा रोपेर विशेष पूजा गरिएको तुलसीको मठमा गाईको गोबर र रातो माटोले पोतेर सिँगारी फूल मालाले सजाएर आज विवाह गरिन्छ । तुलसी विष्णुप्रिया भएकाले यस दिन तुलसीको दामोदरसँग विवाह गर्ने परम्परा बसेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (Ujyaaloonline.com)