जापान सरकारद्वारा चन्द्रनहरका संरचना पुनर्निर्माणपछि हस्तान्तरण
ekantipur.com · Wed Jan 28 17:55:04 GMT 2026

राजविराज — जीर्ण भएको मुलुकको पहिलो सिँचाइ प्रणाली चन्द्रनहरका केही संरचना जापान सरकारले पुनर्निर्माण गरेर नेपाल सरकारलाई हस्तान्तरण गरेको छ।
बुधबार सप्तरीको सप्तकोशी नगरपालिका–१० स्थित भगनी मलेठमा आयोजित कार्यक्रमकाबीच नेपाल सरकारका ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयकी सचिव सरिता दवाडीलाई हस्तान्तण गरिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)