लेटाङमा विद्यार्थीमाथि दुव्र्यवहार हुँदा तनावग्रस्त, एक महिला प्रहरीको मृत्यु
deshsanchar.com · Sun Mar 20 16:21:31 GMT 2022
मोरङ – मोरङको लेटाङ नगरपालिकामा विद्यार्थीमाथि दुव्र्यवहार गरेको आरोपमा भएको तनावमा एक महिला प्रहरीको मृत्यु भएको छ।
आइतबार नगरपालिका–५ खेरुवास्थित शिक्षा विकास माविका ५६ वर्षीय शिक्षक मनोज पौडेलले कक्षा ६ मा अध्ययनरत विद्यार्थीमाथि दुव्र्यवहार गरेको घटना सार्वजनिक भएसँगै आक्रोशित गाउँलेले विद्यालय घेरेका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)