मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

भारत फिर्ता गरिँदै रक्तचन्दन

gorkhapatraonline.com · Wed May 15 23:58:51 UTC 2024

काठमाडौँ, जेठ ३ गते ।

नेपालका विभिन्न १८ जिल्लामा थन्काएर राखिएको रक्तचन्दन भारतलाई फिर्ता गर्ने तयारी सुरु भएको छ । वैशाख २७ गते बसेको मन्त्रीपरिषद् बैठकले रक्तचन्दन फिर्ता गर्ने निर्णय गरेपछि प्रक्रिया अघि बढाएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)