मुख्य सामग्रीमा जानुहोस्

समाचार

स्वास्थ्य

सम्भव छ सेतो दुबीको उपचार

khabarhub.com · Sat Jan 27 01:15:10 GMT 2024

पूर्वजन्मको पापका कारण लाग्ने रोगका रुपमा परिचित सेतो दुवीले मानिसको सौन्दर्यका लागि अभिषाप हुने गरेको छ। समयमै उपचार गरेको अवस्थामा रोगले पूर्ण निदान पाउने चिकित्सकको दाबी छ। कहिलेकाहीँ हाम्रो शरीरको विभिन्न भागको छालामा अस्वाभाविक सेतो दाग देखिन सक्छ। जसलाई सेतो दुबी भनिन्छ। वंशाणुगत कारण हुने यो रोग सयमा १ जनालाई हुने सम्भावना रहन्छ। छालामा रंगको निर्माण गर्ने कोशिकाहरू नष्ट भएपछि दाग देखिने समस्या सिर्जना हुन्छ। यो एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्दैन। छालामा हुने सेतो दुबी कस्तो रोग हो ? यस्तो दुबी शरीरका कुन–कुन भागमा छिटो फैलिन्छ ? यसलाई पूर्ण रुपमा निको पार्न सकिन्छ कि सकिँदैन ? भन्ने विषयमा छालारोग विशेषज्ञ प्रा.डा. सविना भट्टराई सँग गरिएको कुराकानी :

स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)