केन्द्रीय सदस्य ( खुला) तर्फको मतगणना शनिबार गरिने
nepallive.com · Fri Dec 17 16:40:00 GMT 2021
काठमाडौं– नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत केन्द्रीय सदस्य (खुला)तर्फको मतगणना शनिबार गरिने भएको छ।
कांग्रेसको केन्द्रीय निर्वाचन समितिका संयोजक गोपालकृष्ण घिमिरेका अनुसार केन्द्रीय सदस्य (खुला) तर्फको मतगणना भोलि (शनिबार) विहान १० बजेबाट सुरु गरिन लागिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)