मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

करेन्ट लागेर देशका विभिन्न स्थानमा ३ जनाको मृत्यु

barnanmedia.com · Sat Aug 16 23:15:20 GMT 2025

करेन्ट लागेर देशका विभिन्न स्थानमा ३ जनाको मृत्यु भएको छ ।

मोरङको विराटनगर महानगरपालिका–४ ईक्राही बस्ने ६० वर्षीय लक्ष्मण यादवको करेन्ट लागेर मृत्यु भएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)