बिमा कम्पनीहरूले अझै साढे ३२ अर्ब रुपैयाँ भुक्तानी गर्न बाँकी
rajdhanidaily.com · Sat Aug 16 23:24:13 GMT 2025
काठमाडौं । बिमा कम्पनीहरूले गत आर्थिक वर्षमा जीवन बिमामा ७ अर्ब ४८ करोड रुपैयाँ भुक्तानी नगरेको पाइएको छ । यसैगरी गैरजीवन बिमामा २५ अर्ब ७ करोड रुपैयाँ बराबरका दाबी अझै भुक्तानी गर्न सकेको छैन । बिमा कम्पनीहरूमा आएको मागदाबीको ढिलाइ र कागजातहरू अपुग भएका कारण ती रकम भुक्तानी हुन समय लागेको जनाएको छ ।
५१ प्रतिशत नेपाली जनता बिमाको पहुँच बाहिर
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)