प्रस्तावित नेकपा (एकीकृत समाजवादी)का नेताहरूको सनाखत आज
baahrakhari.com · Wed Aug 25 00:45:00 GMT 2021
काठमाडौं । निर्वाचन आयोगले प्रस्तावित नेकपा (एकीकृत समाजवादी) पार्टीका नेताहरूको सनाखतका लागि आजको समय तोकेको छ ।
बिहान साढे ११ देखि दिउँसो २ बजेसम्म आवश्यक संख्यामा सांसद/केन्द्रीय सदस्य उपस्थित भएर सनाखत गर्नुपर्ने हुन्छ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)