मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

निर्वाचनमा गठबन्धनको वर्चश्व, राष्ट्रियसभामा ठूलो दल एमाले नै

annapurnapost.com · Thu Jan 27 06:29:00 GMT 2022

राधा खनाल/काठमाडौं, केशवशरण लामिछाने/पोखरा, शिवराज भट्ट/धनगढी, ललितबहादुर बुढा/सुर्खेत, कृष्ण सारु मगर/ हेटौंडा, गोविन्द महतो /जनकपुरधाम, जितेन्द्रनारायण ठाकुर/विराटनगर, गोपाल शर्मा/ दाङ :

राष्ट्रियसभाका १९ पदका लागि बुधबार भएको निर्वाचनमा पाँच दलीय सत्ता गठबन्धनले वर्चश्व कायम गरेको छ। गठबन्धनले १८ सिट जित्दा एमाले एक सिटमा सीमित रहन पुग्यो। कांग्रेस ६, माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी ५/५, जनता समाजवादी पार्टी (जसपा) र राष्ट्रिय जनमोर्चाले एक/एक स्थान जितेका हुन्।

स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)