चन्द्रनहरमा डुबेर मृत्यु
nepalkhabar.com · Sat Aug 16 23:36:04 GMT 2025

सप्तरीको कञ्चनरुप नगरपालिका–८ चाँदनी चोक नजिक चन्द्रनहरमा डुबेर एक जना पुरुष मृत्यु भएको छ।
कञ्चनरुप–७ बलुवा चोक निवासी ५० वर्षीय गोविन्द चौधरीको चन्द्रनहरमा डुबेर मृत्यु भएको इलाका प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalkhabar.com)