तिलोत्तमा पूर्ण खोप एवं पूर्ण संस्थागत प्रसूति सेवायुक्त सुनिश्चितता तथा दिगोपना घोषणा
gorkhapatraonline.com · Sun Jun 07 07:06:18 GMT 2026

रूपन्देहीको तिलोत्तमा नगरपालिका पूर्ण खोप एवं पूर्ण संस्थागत प्रसूति सेवायुक्त नगरपालिका सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको छ।
नगरपालिकाभित्र रहेका सबै लक्षित बालबालिकाले नियमित खोप सेवा प्राप्त गरेको तथा गर्भवती महिलाले स्वास्थ्य संस्थामै सुरक्षित प्रसूति सेवा लिन सफल भएको सुनिश्चित भएपछि विशेष समारोहका बीच घोषणा गरिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)
सरोज गुरागाईं