मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

कर्मचारीलाई कोभिड भएपछि गाउँपालिकाको सेवा बन्द

kathmandupati.com · Sat Jan 15 08:37:12 GMT 2022

खोटाङ- निमित्त प्रमुख प्रशासकीय अधिकृतलाई कोभिड–१९ को संक्रमण पुष्टि भएपछि खोटाङको जन्तेढुंगा गाउँपालिकाको कामकाज बन्द गरिएको छ ।

निमित्त प्रमुख प्रशासकीय अधिकृतलाई कोभिड–१९ को संक्रमण देखिएपछि शुक्रबारदेखि गाउँपालिका अन्तर्गतका स्वास्थ्य सेवा बाहेकका सेवा २ माघसम्म बन्द गरिएको गाउँपालिका अध्यक्ष शंखरबहादुर राईले बताए ।

स्रोतमा पूरा पढ्नुहोस् (kathmandupati.com)