एनआरएनको विवादित सम्मेलनमा राष्ट्रपति प्रमुख अतिथि
ukeraa.com · Sat Mar 26 22:50:20 GMT 2022
काठमाडौँ : पार्टीगत स्वार्थले विवादित बनेको गैर आवासीय नेपाली सङ्घको एक पक्षको सम्मेलनमा अर्थमन्त्री जनार्दन शर्मा प्रमुख अतिथि भएका थिए। अर्को समूहको शनिवार भएको सम्मेलनमा राष्ट्रपति विद्या भण्डारी प्रमुख अतिथि बनेकी छिन्।
स्रोतमा पूरा पढ्नुहोस् (ukeraa.com)