रौतहट–१ मा माधव नेपाल २,५७४ मतले अगाडि
baahrakhari.com · Tue Nov 22 18:24:00 GMT 2022
काठमाडौं । रौतहट क्षेत्र नम्बर १ मा नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल १३ हजार ८५२ मतसहित अग्रस्थानमा छन् ।
निर्वाचन आयोगका अनुसार नेकपा (एमाले)का अजयकुमार गुप्ताले ११ हजार २७८ मतसहित नेपाललाई पछ्याइरहेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)