२०३० सम्म १३६ देशको जन्म दर घट्ने !
kharibot.com · Sun Jun 04 00:10:00 GMT 2023
काठमाडौँ । औद्योगिक क्रान्तिपछिको करिब २५० वर्षमा विश्वको जनसंख्यासँगै समृद्धि पनि निकै बढेको थियो । तर अहिले अवस्था द्रुत गतिमा परिवर्तन हुँदैछ । यो शताब्दीको अन्त्य हुनु अघि, पहिलो पटक पृथ्वीमा मानिसहरूको संख्या घट्न सक्छ । यो मृत्युदर बढेको कारणले होइन, जन्मदर घट्ने कारणले हुने हो ।
स्रोतमा पूरा पढ्नुहोस् (kharibot.com)