मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

संसदका दुवै सदनको बैठक बस्दै, बजेटमाथीको छलफलले जारी रहने

kendrabindu.com · Tue Jun 06 00:36:47 GMT 2023

संघीय संसद् अन्तर्गत दुवै सदनको बैठक आज बस्दैछ। जसअनुसार प्रतिनिधिसभा र राष्ट्रिय सभाको बैठक आज एकै पटक बस्न लागेको हो। बैठक बिहान ११ बजेबाट सुरु हुनेछ ।

आजको बैठकमा सरकारले हालै प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०८०र०८१ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) माथि छलफल हुनेछ। हिजोबाट सुरु भएको बजेटमाथिको छलफलले आज पनि निरन्तरता पाउने भएको हो।

स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)