मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

नागरिकमाथि गोली चलाउनेसँग एउटै मञ्चमा बसेर ‘डिबेट’ गर्न नैतिकताले दिँदैन: पुकार बम

nagariknews.nagariknetwork.com · Wed Jan 28 14:50:39 GMT 2026

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता एवं काठमाडौं क्षेत्र नम्बर-४ का उम्मेदवार पुकार बमले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग एउटै मञ्चमा बसेर सुशासनको बहस गर्न आफूहरूलाई नैतिकताले नदिने बताएका छन्।

बुधबार ‘नागरिक फ्रन्टलाइन’ कार्यक्रममा बोल्दै बमले आफ्नै नागरिकमाथि गोली चलाउने र देशलाई यो अवस्थामा पुर्‍याउने नेतृत्वसँग एउटै मञ्चमा उभिनु रास्वपाका लागि ‘स्तर घट्नु’ हुने टिप्पणी गरेका हुन्।

स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)