मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

ओलीको ‘प्रवृत्ति’ रोक्न बालेन आफैंले झापा-५ रोजेका हुन्: पुकार बम

nagariknews.nagariknetwork.com · Wed Jan 28 13:59:50 GMT 2026

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता एवं काठमाडौं क्षेत्र नम्बर-४ का उम्मेदवार पुकार बमले पार्टीका वरिष्ठ नेता एवं प्रधानमन्त्रीका उम्मेदवार बालेन्द्र शाह (बालेन) ले झापा–५ बाट चुनाव लड्ने निर्णय आफैंले लिएको बताएका छन्।

बुधबार नागरिक न्युजको डिजिटल संवाद कार्यक्रम ‘नागरिक फ्रन्टलाइन’ मा बोल्दै बमले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग प्रतिस्पर्धा गर्ने निर्णय बालेनको ‘सोलो डिसिजन’ भएको बताएका हुन्।

स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)