भारतले दक्षिण अफ्रिकाविरूद्धको वान डे सिरिज पनि गुमायो, घरेलु टोली ७ विकेटले विजयी
setopati.com · Fri Jan 21 16:58:00 GMT 2022
भारतलाई ७ विकेटले हराउँदै घरेलु टोली दक्षिण अफ्रिकाले एक दिवसीय सिरिज जितेको छ।
शुक्रबार बोल्यान्ड पार्क पार्लमा भारतले दिएको २८८ रनको लक्ष्य घरेलु टोलीले मात्र ३ विकेट गुमाएर ११ बल बाँकी छँदै पुरा गर्यो।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)