मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

अपराध काण्डमा तानिँदै सांसदः कोही पक्राउ, कोही फरार

rajdhanidaily.com · Thu Feb 02 23:32:40 GMT 2023

काठमाडौं अदालतबाट दोषी ठहर भई ‘फरार सूची’मा रहेका सांसद एकपछि अर्को गर्दै प्रहरीको निगरानीमा पर्न थालेका छन् । तथ्यांक ‘अपडेट’ गरि“दै गर्दा ‘फरार सूची’मा रहेका उनीहरू धमाधम निगरानीमा पर्न थालेका हुन् ।

पछिल्लो समय हत्या अभियोगमा लामो समयदेखि ‘फरार सूची’मा रहेका नेकपा एमालेका सांसद लक्ष्मी महतो कोइरी प्रहरीको खोजीमा छन् । उनलाई पक्राउ गर्न प्रहरीले देशभरका संयन्त्रलाई ‘सर्कुलर’ नै गरिसकेको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)