लखनउलाई ३ रनले हराउँदै राजस्थान शीर्ष स्थानमा
setopati.com · Sun Apr 10 18:13:00 GMT 2022
आइपिएल २०२२ मा राजस्थान रोयल्सले लखनउ सुपरजाइन्ट्सलाई ३ रनले पराजित गरेको छ।
आइतबार राति सकिएको खेलमा जित हात पारेसँगै राजस्थान ६ अंक जोड्दै अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)