काठमाडौंमा हल्का वर्षा
nagariknews.nagariknetwork.com · Wed Jan 28 10:12:10 GMT 2026

काठमाडौं उपत्यकामा बुधबार दिउँसो हल्का वर्षा भएको छ।
पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावका कारण काठमाडौंसहित देशका विभिन्न स्थानको मौसममा बदली आउनुका साथै वर्षा सुरु भएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)