मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

बाँकेमा ६१ मतदानस्थल संवेदनशील

nagariknews.nagariknetwork.com · Wed Jan 28 11:55:30 GMT 2026

आसन्न प्रतिनिधिसभाको निर्वाचनका लागि बाँकेमा रहेका १३९ मतदानस्थलमध्ये ६१ वटा मतदानस्थल अति संवेदनशील रहेका छन् ।

भारतसँग ६५ किलोमिटरको खुला सीमा रहेको जिल्लामा प्रतिनिधिसभाको निर्वाचनका लागि ५० वटा संवेदनशील तथा २८ वटा सामान्य मतदानस्थलका रुपमा रहेको जिल्ला सुरक्षा समितिका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी दिलबहादुर तामाङले जानकारी दिए ।

स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)