मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

प्रहरी हिरासत र जिल्ला कारागारको अनुगमन

nagariknews.nagariknetwork.com · Wed Jan 28 13:08:51 GMT 2026

कोशी प्रदेश मुख्य न्यायाधिवक्ताको कार्यालयले जिल्ला प्रहरीको हिरासत कक्षा र जिल्ला कारागारको अनुगमन गरेको छ ।

कारागारको भौतिक र मानवीय अवस्थाबारे जानकारी लिन कोशी प्रदेश मुख्य न्यायाधिवक्ताको कार्यालयले अनुगमन गरेको हो । अनुगमनका क्रममा जिल्ला कारागारमा क्षमता भन्दा चार गुणा कैदीबन्दी राख्दा मानवीय व्यवहारसमेत नहुने गरेको जनाएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)