मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

नेपाल नामिबियासँग पराजित

nepalipatra.com · Tue Jul 12 06:06:49 GMT 2022

काठमाडौं । आईसीसी विश्वकप लिग टू अन्तर्गत स्कटल्याण्डमा जारी त्रिकोणात्मक सिरिजको पहिलो खेलमा नेपालले हार ब्यहोरेको छ ।

स्कटल्याण्डको काम्बस्डुन न्यु ग्राउन्डमा सोमबार भएको खेलमा नेपाल नामिबियासँग ४० रनले पराजित भएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (nepalipatra.com)