चन्द्रपुर अस्पतालमा दुर्लभ घटना : ‘पानीको थैलीसहित’ शिशुको जन्म
nepalviews.com · Sun Jun 07 07:08:29 GMT 2026

रौतहट । रौतहटको प्रमुख स्वास्थ्य संस्था चन्द्रपुर अस्पताल प्रालिमा एक अत्यन्तै दुर्लभ र अनौठो घटना घटेको छ ।
अस्पतालमा भर्ना भएकी एक सुत्केरी आमाले प्राकृतिक रूपमा कभर गर्ने एम्नियोटिक थैली (गर्भभित्र बच्चा बस्ने पानीको झिल्ली) भित्र पूर्ण रूपमा ढाकिएको अवस्थामा शिशुलाई जन्म दिएकी छन् । चिकित्सा क्षेत्रमा यस प्रकारको जन्मलाई ‘एन काउल बर्थ’ भनिन्छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)