'सम्पदा क्षेत्रमा डोजर चलाउने' ठेकेदार कम्पनीले कसरी ब्युँताउला सुनधारा ?
baahrakhari.com · Wed Dec 21 00:26:00 GMT 2022
काठमाडौं । धरहरा अगाडि रहेको सुनधारामा ठेकेदार कम्पनीले डोजर चलाउँदा भएको विवादको टुंगो अझै लागेको छैन । धरहरा निर्माणको सबै काम १० दिनदेखि ठप्प छ ।
सुनधारामा पानी आउनेगरी ट्याङ्की बनाउने भन्दै गएको मंसिर २६ गते डोजर चलाइएपछि काठको पुरानो ‘डुँड’ भाँचियो । त्यसपछि स्थानीय र २२ नम्बर वडाका वडाध्यक्ष चिनीकाजी महर्जनले लुँहिति सुनधाराको प्रणालीलाई भग्नावशेष बनाएको भन्दै विरोध गरे ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)