बर्लिनको टियरगार्टन पार्कमा गाडी दुर्घटना:एक जनाको मृत्यु, १५ घाइते
barnanmedia.com · Sun Jul 26 21:45:00 GMT 2026

बर्लिनको मध्य भागमा रहेको टियरगार्टन पार्क क्षेत्रमा एउटा कार भिडमा दुर्घटनामा पर्दा कम्तीमा एक जनाको मृत्यु भएको छ। दुर्घटनामा परि १५ जना घाइते भएका छन्। प्रहरीलाई उद्धृत गर्दै एन-टीभी च्यानलले यो समाचार दिएको छ।
‘सम्भवतः कार टियरगार्टन पार्कभित्र छिर्यो। यसले धेरै मानिसहरूलाई ठक्कर दियो। दुर्घटनामा मानिसहरू घाइते भएका छन्,’ प्रहरीले भनेको छ, ‘हामी संदिग्धहरूको तीव्र रूपमा खोजी गर्दैछौँ।’
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)