सुरक्षाका लागि भन्दै बन्द गरियो पर्यटक परमिट
onlinekhabar.com · Sat Sep 26 16:11:18 GMT 2026

१० असोज, मुस्ताङ । राष्ट्रिय प्रकृति संरक्षण कोष, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाले सम्भावित विपद् जोखिमको प्रक्षेपण तथा त्यसबाट हुनसक्ने सम्भवित क्षति न्यूनीकरणका लागि भन्दै सो क्षेत्रमा भ्रमण गर्न जाने पर्यटकका लागि प्रवेशाज्ञा (परमिट) दिन बन्द गरेको छ ।
एक्याप प्रधान कार्यालय पोखराको निर्णयअनुसार बिहीबारदेखि मौसममा सुधार नआएसम्म सो निर्णय लागू हुने उल्लेख गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)