मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

शालिन शैलीका लागि स्मरणीय कार्यकाल

nayapatrikadaily.com · Sat Jun 05 21:59:00 GMT 2021

निकटस्थहरूको बुझाइमा उनको इमानदार प्रयत्नलाई प्रधानमन्त्री ओलीले अपनत्व लिन सकेनन्, बरु ओलीको कार्यशैली र अस्थिरताले ज्ञवालीलाई पटक–पटक अप्ठेरोमा पार्यो

प्रधानमन्त्री केपी ओलीले मन्त्रिपरिषद् पुनर्गठन गरेसँगै बिदावारी भएका निवर्तमान परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले शुक्रबार राति फेसबुकमा लामो स्टाटस लेखे, जहाँ उनले कार्यकालका उपलब्धिको चर्चा गरेनन्, बरु आफूले खाइपाई आएको तलब–भत्ताको बहिखाता सार्वजनिक गरे । तैपनि उनको बर्हिगमन, काम र शैलीलाई लिएर राजनीतिक र कूटनीतिक क्षेत्रका व्यक्तिहरूले चासोपूर्वक आफ्नो मत राखे ।

स्रोतमा पूरा पढ्नुहोस् (nayapatrikadaily.com)