एन्फा यू१६ लिग: पुलिसमाथि संकटाको जित
ukaalo.com · Fri Jan 05 21:27:29 GMT 2024
काठमाडौँ– एन्फा यू१६ लिगमा संकटा क्लबले नेपाल पुलिस क्लबलाई पराजित गरेको छ। सातदोबाटोस्थित एन्फा एकेडेमीमा शुक्रबार सम्पन्न खेलमा संकटाले पुलिसलाई २–१ गोल अन्तरले पराजित गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (ukaalo.com)