मुख्य सामग्रीमा जानुहोस्

समाचार

Local

भारतीय नम्बर प्लेटको गाडीमा तीनजना शिशुको शव भेटियो

onlinekhabar.com · Sat May 01 16:24:33 GMT 2021

१८ वैशाख, काठमाडौं । दाङको तुलसीपुरमा भारतीय नम्बर प्लेटको गाडीमा तीनजनाको शिशुको शव भेटिएको छ ।

तुलसीपुर उपमहानगरपालिका वडा नं ६ स्याउली बजारमा रोकिरा खिएको भारतीय जे ०१६६०८८५ नम्बरको कारमा शिशुको शव भेटिएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)