रास्वपा बैतडीको सभापतिमा भीम नाथ
kendrabindu.com · Sun Jun 07 07:16:24 GMT 2026

दशरथचन्द (बैतडी) । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बैतडीको सभापतिमा भीम नाथ चयन भएका छन् ।
प्रथम जिल्ला अधिवेशनबाट सर्वसम्मत रूपमा उनी सभापतिमा दोहोरिएको रास्वपा सुदूरपश्चिमका संस्थापक महामन्त्री भोजराज जोशीले जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)