मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

परीक्षार्थीका मोबाइल नष्ट प्रकरण ; उचित क्षतिपूर्तिका लागि सोमबारदेखि आन्दोलन गर्ने विद्यार्थीको घोषणा

nepalbahas.com · Sun Jun 07 07:10:34 GMT 2026

परीक्षार्थीका मोबाइल नष्ट प्रकरण ; उचित क्षतिपूर्तिका लागि सोमबारदेखि आन्दोलन गर्ने विद्यार्थीको घोषणा

२४ जेठ, काठमाडौं । एसईई र कक्षा–१२ को परीक्षाका क्रममा जफत गरिएका मोबाइल फोन तथा स्मार्ट घडी नष्ट गरिएको घटनाविरुद्ध सिरहाका विद्यार्थी संगठनहरूले आन्दोलनको घोषणा गरेका छन्।

स्रोतमा पूरा पढ्नुहोस् (nepalbahas.com)