न्युयोर्कमा नेपालको जलवायुकेन्द्रित विशेष कार्यक्रम : जलवायुजन्य विपद्को सामना गर्न बृहत् सहकार्यको आह्वान
ekantipur.com · Sat Sep 26 17:06:17 GMT 2026

न्युयोर्कमा नेपालको जलवायुकेन्द्रित विशेष कार्यक्रम : जलवायुजन्य विपद्को सामना गर्न बृहत् सहकार्यको आह्वान
नेपालको नेतृत्वमा आयोजित बैठकको आधारभूत प्रस्ट धारणा थियो—सीमाले मुलुकहरूलाई विभाजन गर्न सक्छ, तर पानीलाई सक्दैन ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)