मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

तस्करी गरिएको सुनको तौल अनुमान गरिएभन्दा धेरै कम

kalakarmi.com · Tue Aug 15 00:17:35 GMT 2023

काठमाडौं– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय बाहिरबाट बरामद गरिएको सुनको तौल अनुमान गरिएभन्दा झण्र्डै ४० किलो कम भएको पाइएको छ ।

नेपाल राष्ट्र बैंकका अनुसार सोमबार जोखिएको उक्त सुनको तौल करीब ६० किलो मात्र रहेको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)