टि २० मा विश्वविजेता भारतविरूद्ध आयरल्याण्डकाे ऐतिहासिक क्लिनस्वीप
nepalpress.com · Sun Jun 28 17:10:15 GMT 2026

काठमाडौँ । टि२० क्रिकेटकाे विश्वविजेता भारतविरूद्धकाे सिरिज आयरल्यान्डले क्लीनस्वीप गरेकाे छ । दाेस्राे म्याचमा एक रनकाे राेमाञ्चक जितसँगै आयरल्याण्डले घरेलु मैदानमा आयाेजित श्रृङ्खला २-० ले कब्जा गरेकाे हाे ।
याे हारसँगै भारतले कायम गरेकाे लगातार जितकाे श्रृङ्खलामा ब्रेक लाग्याे । भारतले पछिल्ल १६ टि २० अन्तर्राष्ट्रिय सिरिज लगातार आफ्नाे पाेल्टामा पारेकाे थियाे । तर कमजाेर आँकिएकाे आयरल्याण्डले भारतलाई स्तब्ध पार्याे ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)