मेलम्ची ठेक्का विवादमा दोहोरो राय: रहस्य कसरी अघि बढ्यो आर्बिट्रेसन?
kalakarmi.com · Sun Jun 07 07:15:50 GMT 2026

काठमाडौं- सर्वोच्च अदालतमा विचाराधीन मेलम्ची खानेपानी परियोजना सम्बन्धी भ्रष्टाचार मुद्दासँग जोडिएको सिंगापुरको आर्बिट्रेसन प्रक्रियाबारे सरकारी तहबाट दुई फरक राय आएको विषय सार्वजनिक भएको छ ।
स्रोतहरूका अनुसार, भुक्तानी नपाएको भन्दै ठेक्का रद्द गरिएको इटालियन ठेकेदार कम्पनी सीएमसी रेभेनाले सिंगापुर इन्टरनेशनल आर्बिट्रेसन सेन्टर(SIAC) मा दायर गरेको करिब ७ अर्ब १३ करोड रुपैयाँ क्षतिपूर्तिको दादावीसम्बन्धी मुद्दा अघि बढाउन सकिने भन्दै तत्कालीन महान्यायाधिवक्ता सविता भण्डारी बरालले राय दिएकी थिइन् ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)