कमेडी नाइटको सेटमा एक सय जना वर्दीसहितका प्रहरीको उपस्थिति
kalakarmi.com · Sun Jun 07 07:25:47 GMT 2026

काठमाडौं– प्राइम टेलिभिजनबाट हरेक मंगलवार राति प्रसारण हुँदै आइरहेको कमेडी शो ‘कमेडी नाइट विद च्याम्पियन्स’ को नयाँ एपिशोड विशेष रहने भएको छ ।
नेपाल प्रहरीप्रति समर्पित यो विशेष हास्य कार्यक्रमको छायांकन सम्पन्न भएको छ । यो एपिसोडमा नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्की प्रमुख अतिथिका रूपमा सहभागी भएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)
काठमाडौँ