कुमारी बैंक लिमिटेड र बी एण्ड बी अस्पतालबीच सम्झौता
bishowkhabar.com · Sun Jun 07 07:22:15 GMT 2026

काठमाडौं– कुमारी बैंक लिमिटेड र बी एण्ड बी अस्पताल प्रा.लि., ग्वार्को–ललितपुरबीच कुमारी बैंक लिमिटेडका ग्राहक महानुभावहरुलाई अस्पतालबाट प्रदान गरिने स्वस्थ्य सेवामा विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ ।
यस सम्झौता अनुसार अस्पतालबाट प्रदान गरिने सेवाहरु ष्लउबतष्भलत, यगतउबतष्भलत, आकस्मिक सेवा सुविधा तथा औषधिहरूमा ग्राहकहरूलाई १०% सम्मको विशेष छुट प्रदान गरिनेछ ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)
काठमाडौँ