म्यान्चेस्टर सिटीले बायर्नलाई हरायो
nepalipatra.com · Wed Apr 12 06:11:49 GMT 2023
एजेन्सी । च्याम्पियन्स लिग फुटबल अन्तर्गत म्यान्चेस्टर सिटीले जित निकालेको छ । क्वाटरफाइनलको पहिलो लेगमा इंग्लिस क्लब सिटीले जर्मन महारथी बायर्न म्युनिखलाई ३–० गोलले पराजित गरेको हो ।
घरेलु मैदानमा सिटीलाई जित दिलाउन रोड्री, बर्नार्डो सिल्भा र एर्लिङ हालाण्डले एक–एक गोल गरे । खेलको २७ औं मिनेटमा रोड्रीले गोल गर्दै सिटीलाई सुरुवाती अग्रता दिलाएका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalipatra.com)