काण्डै काण्डमा मुछिएका बुटवलका डिएसपी कुँवरको सरुवा
hamrakura.com · Mon Oct 25 00:00:00 GMT 2021
रुपन्देही। गत भदौ २० गते रुपन्देहीको तिलोत्तमाकी सीता भण्डारी पौडेल आफ्नै घरभित्र पासो काटिएको अवस्थामा मृत फेला परिन ।
माइती पक्षले घटनाको प्रकृति हेर्दा, आत्महत्या नभई, परिवारका सदस्यले नै हत्या गरेको भन्दै, इलाका प्रहरी कार्यालय बुटवलमा जाहेरी दिन आयो । तर जाहेरी लिन बुटवलका प्रहरी प्रमुख डिएसपी मदन कुँवर तगारो भए, जाहेरी लिन मानेनन् ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)