परराष्ट्रमन्त्री खनाल र संयुक्त राष्ट्रसङ्घका मानवअधिकार उच्चायुक्त तुर्कबिच भेटवार्ता
gorkhapatraonline.com · Sat Sep 26 18:02:49 GMT 2026

परराष्ट्रमन्त्री शिशिर खनाल र संयुक्त राष्ट्रसङ्घका मानवअधिकार उच्चायुक्त भोल्कर तुर्कबिच भेटवार्ता भएको छ ।
संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभाका अवसरमा न्युयोर्कस्थित संयुक्त राष्ट्रसङ्घ मुख्यालयमा भएको साइडलाइन भेटवार्तामा नेपाल–संयुक्त राष्ट्रसङ्घ सहकार्य तथा मानवअधिकारसँग सम्बन्धित विविध विषयमा छलफल भएको मन्त्रालयले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)