मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

निःशुल्क लौरो बाँड्दै लौरोबाजे

gorkhapatraonline.com · Tue Feb 07 00:14:14 GMT 2023

बेथानचोक (काभ्रेपलाञ्चोक), माघ २४ गते ।

बेथानचोक गाउँपालिका वडा नं.–४ काभ्रेपलाञ्चोकका वीरबहादुर श्रेष्ठले ३० वर्षमा चार हजार पाँच सय जनालाई निःशुल्क लौरो वितरण गरिसक्नुभएको छ । आफ्नी आमा ढोडको लौरो टेक्दै मामाघर गएको देखेपछि उहाँले आमाका लागि लौरो बनाउन सुरु गर्नुभएको थियो ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)