विहान–विहान बेसार पानी खाँदा पाचन प्रक्रियामा सुधार आउँछ
nepalipatra.com · Fri Jan 06 06:39:11 GMT 2023
काठमाडौं । विहान उठ्ने वितिकै मनतातो पानी पिउनु फाइदाजनक छ । यसो गर्दा शरीरमा रहेको विषक्त तत्व हटेर जान्छन् । तातो पानीमा अलिकति बेसार मिसाएर खाए झन् लाभ पुर्याउँछ ।
– बेसारमा रहेको तत्वले रुघा, संक्रमणको जोखिम कम गर्छ । त्यसैले बेसार पानी नियमित पिउनुपर्छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalipatra.com)