संगीतको सन्देश
merolifestyle.com · Sat Mar 19 21:15:00 GMT 2022
मीरा बाईको गायन पूर्णतया भक्तिमा डुबेको थियो । निकै सुन्दर गाइरहेकी थिइन् । श्रोताहरूले पनि रमाइलो गरे । त्यसबेला त्यहाँ एक संगीत कार पनि थिए, उनले मीराको गायनमा आपत्ति जनाए । संगीतकारले भने, ‘मीरा तिमीले रागमा गाउनुपर्छ र धुन पनि राम्रो हुनुपर्छ । के गाउँदै हुनुहुन्छ ?’
संगीतकारको कुरा सुनेर त्यहाँ बसेका सबै छक्क परे । मिराले उनको कुरा सुनिन् तर केही बोलिनन् । मीराले आँखा बन्द गरि गायन जारी राखिन् । उनको स्वर निकै मिठो थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (merolifestyle.com)