मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

आफन्तको सम्झनामा धर्मचौतारा

gorkhapatraonline.com · Wed Aug 17 01:00:57 GMT 2022

ठाकुरप्रसाद आचार्य

म्याग्दी (बेनी), भदौ १ गते । अचेल कुवा खन्ने, चौतारा चिन्ने, पाटीपौवा बनाउने जस्ता कुरा हराउँदै जान थालेका छन् । भएका पाटीपौवा र चौतारा नासिँदै जान थालेका छन् तर बाटोघाटो र चौतारा बनाउने पुरानो धार्मिक परम्परालाई पाउद्वारका गाउँलेले जीवित राखेका छन् । आफन्तको सम्झनामा परिवारका सदस्यले चौतारा चिन्ने गरेका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)